अमेरिकी डलरको भाउ स्थिर, युरो घट्दा बढ्यो पाउण्ड, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० साउन ३२ गते ०६:५६ | Aug 17, 2023
अमेरिकी डलरको भाउ स्थिर, युरो घट्दा बढ्यो पाउण्ड, यस्तो छ आजको विनिमय दर
File Photo: reviso.com


काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।

Tata
GBIME

बिहीबार अमेरिकी डलरको स्थिर छ। बुधबार १ डलरको खरिद दर १३२.४३ रुपैयाँ र बिक्री दर १३३.०३ रुपैयाँ थियो। आज पनि सोही दर कायम छ।

यस्तै, बिहीबार युरोपियन युरोको भाउ घटेको छ। आज १ युरोको खरिद दर १४४.५९ रुपैयाँ र बिक्री दर १४५.२४ रुपैयाँ कायम भएको छ। बुधबार १ युरोको खरिद दर १४४.८० रुपैयाँ र बिक्री दर १४५.४६ रुपैयाँ कायम थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ भने बढेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिददर १६८.७० र बिक्री दर १६९.४६ रुपैयाँ पुगेको छ। बुधबार १ पाउण्डको खरिद दर १६८.२३ र बिक्री दर १६८.९९ रुपैयाँ कायम थियो।

आजको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.४३१३२.४३१३३.०३१३३.०३
युरोपियन युरो१४४.५९१४४.८०१४५.२४१४५.४६
बेलायती पाउन्ड स्टर्लिङ१६८.७०१६८.२३१६९.४६१६८.९९
स्वीस फ्रान्क१५०.६३१५१.०५१५१.३११५१.७३
अस्ट्रेलियन डलर८५.५१८५.७२८५.९०८६.१०
क्यानेडियन डलर९८.१२९८.१५९८.५६९८.६०
सिंगापुर डलर९७.५४९७.५८९७.९८९८.०२
जापानी येन१०९.०९९.१०९.१३९.१४
चिनियाँ युआन१८.१५१८.१८१८.२३१८.२६
साउदी अरेबियन रियाल३५.३१३५.३१३५.३७३५.४७
कतारी रियाल३६.३३३६.३४३६.५०३६.५१
थाइ भाट३.७४३.७४३.७६३.७६
यूएई दिराम३६.०६३६.०६३६.२२३६.२२
मलेसियन रिंगिट२८.६१२८.५७२८.७४२८.७०
कोरियन ओन१००९.९०९.९०९.९५९.९५
स्वीडिश क्रोनर१२.२११२.२२१२.२७१२.२७
डेनिश क्रोनर१९.४०१९.४३१९.४९१९.५२
हङकङ डलर१६.९२१६.९३१६.९९१७.००
कुवेती दिनार४३०.३९४३०.४१४३२.३४४३२.३६
बहराइन दिनार३५१.३५३५१.३५३५२.९४३५२.९४
स्रोत : नेपाल राष्ट्र बैंक