महालक्ष्मी विकास बैंक बिफिनको एक्सिलेन्स अवार्डबाट सम्मानित, कर्मचारीलाई तालीम मुख्य कारण

बिजमाण्डू
२०८० साउन ३० गते १६:४९ | Aug 15, 2023
महालक्ष्मी विकास बैंक बिफिनको एक्सिलेन्स अवार्डबाट सम्मानित, कर्मचारीलाई तालीम मुख्य कारण

काठमाडौं। महालक्ष्मी विकास बैंक बिफिनको एल एण्ड डी एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ। कर्मचारीलाई स्तरीय तालीम उपलब्ध गराएबापत बैंकले यो अवार्ड पाएको हो।

Tata
GBIME
Nepal Life

लिडर्स फर द नेक्स्ट जेनेरेसन: एक्सपेक्ट न अनएक्सपेक्टेड सम्मेलनमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बैंकका मानव संशाधन विभाग प्रमुख विशालराज कार्कीलाई अवार्ड प्रदान गरे।

महालक्ष्मी विकास बैंक २९ वर्ष पुरानो हो।