सिद्धार्थ बैंकले ७५ लाखसम्मको ऋण दिने स्किम ल्यायो, धितोको ८० प्रतिशतसम्म ऋण दिने





काठमाडौं। सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै ७५ लाख रुपैयाँसम्मको ऋण स्किम ल्याएको छ। 

बैंकले व्यक्तिगत ऋणदाताहरूबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकुन् भनेर ऋण योजना ल्याएको विज्ञप्तिमा जनाएको छ।

यो ऋणमा पूर्व भुक्तानी शुल्क लाग्दैन भने चालु पुँजी र स्थायी सम्पतिको ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा पाइन्छ।

Sanima Bank
TaTa
Riddisiddi Cement

बैंकले १० वर्षसम्मका लागि ऋण दिने छ। ब्याज दर भने उल्लेख गरेको छैन। बैंकले ऋण लिनेलाई निःशुल्क क्रेडिट कार्डका साथै एसएमएस अलर्ट लगायतका सुविधा दिने छ।

लकरमा पनि ५० प्रतिशत छुट पाइने छ। मुलुकका बिभिन्न स्थानमा बैंकका चारवटा एक्सटेन्सन काउन्टरसहित १ सय ७५ वटा शाखा छन्।  


Share this Story

   

सिद्धार्थ बैंकले ७५ लाखसम्मको ऋण दिने स्किम ल्यायो, धितोको ८० प्रतिशतसम्म ऋण दिने को लागी ६ प्रतिक्रिया(हरु)

Man bdr. Ghimire[ 2019-12-14 09:27:05 ]
Im chairperson of Kalyansecurity service .i were pre costumer about 87lakhs loan taker but all paid. Now I have needed loan about two core ,is it possible . Contact 9849237620.

   हालसम्म २९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


binod silwal[ 2019-12-12 06:24:22 ]
i want to get home loan.

   हालसम्म २९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


suraj k lama[ 2019-12-12 04:04:18 ]
म अहिले काठमान्डौ मा सानो नया बेबसाय गर्न सुरु गरेको छु मलाई आर्थिक समस्या परेको ले लोन लिन चाहान्छु मेरो हालसालै दर्ता भएको सप्लायर्स सस्था छ के मैले यो सस्था बाट लोन लिन सक्छु कृपया जानकारी पाउछु कि?

   हालसम्म ५३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Dambar Datt Bhatta[ 2019-12-11 11:04:20 ]
To the CEO SB bank
Asper artilcle .i m young professional contractor as well as your existing cusumers i have the interest working can you Finaicing us for construction work

   हालसम्म ५१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


kashinath paudel[ 2019-12-09 11:35:40 ]
कृषि कार्यको लागि रिन दिने बेबस्था छ कि छैन कृपया म आफ्नो क्षेत्रमा बसेर केही बेबसाय गर्न चाहन्छु रिन लिनको लागि के कस्ता सर्तहरू पूरा गर्नु पर्छ आबस्यक डकुमेन्ट हरु के के हो

   हालसम्म ५२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Bikash dheke[ 2019-12-09 08:16:22 ]
For a home loan

   हालसम्म ६१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell