गण्डकी विकास बैंकको तीन जना विद्यार्थीलाई छात्रबृत्ति, १०५०० रुपैयाँ वितरण




काठमाडौं। गण्डकी विकास बैंकले बाराही माध्यामिक विद्यालय पोखराका ३ जना गरिव तथा जेहेन्दार विधार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ।

बैंकले प्रति विद्यार्थी ३५०० रुपैयाँका दरले १० हजार ५०० रुपैयाँ छात्रवृति प्रदान गरेको हो।
Sanima Bank
TaTa
Riddisiddi Cement


कार्यक्रममा विद्यालयको तर्फबाट सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद बराल, प्राचार्य शिवप्रसाद भण्डारी, अभिभावक, विधार्थी तथा सम्पूर्ण शिक्षकहरुको उपस्थीति रहेको थियो भने बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र पस्र्याङ्ग शाखा प्रमुख प्रमोद ओझाको उपस्थीति रहेको थियो।

Share this Story

   

गण्डकी विकास बैंकको तीन जना विद्यार्थीलाई छात्रबृत्ति, १०५०० रुपैयाँ वितरण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell