काठमाडौं। इनम सापकोटा प्रकरणमा थप एक जना पकाउ परेका छन्।
जिल्ला प्रहरी परिसरले शनिबार महेश श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। इनमसँग आर्थिक कारोबार देखिएपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
श्रेष्ठलाई कीर्तिपुर पाँगाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनी कांग्रेस नेता उमेश श्रेष्ठका भाइ हुन्।
प्रहरीले सापकोटालाई अदालतबाट म्याद थप गरी सम्पति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको छ।









![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)
