काठमाडौं । अमेरिकी डलरको विनिमय दरमा आज वृद्धि भएको छ। डलरको बिक्री दर १५२.७२ रुपैयाँ पुगेको छ।
त्यस्तै, युरो र पाउण्डको मूल्य पनि आज बढेको छ। आज पाउण्डको बिक्री दर २०३.३२ रुपैयाँ पुगेको छ।
चिनियाँ युआनको बिक्री दर २२.९० रुपैयाँबाट आज २२.९३ रुपैयाँ पुगेको छ।
कुन विदेशी मुद्राको विनिमय दर कति?










