नेपालमै निर्मित विद्युतीय स्कुटर यात्री ग्राहकको रोजाइमा, ३०० युनिटभन्दा बढी बुकिङ



बिजमाण्डू
२०८३ भदौ १४ गते १७:१७ | Aug 30, 2026
नेपालमै निर्मित विद्युतीय स्कुटर यात्री ग्राहकको रोजाइमा, ३०० युनिटभन्दा बढी बुकिङ


काठमाडौं। नेपालमा निर्मित विद्युतीय स्कुटर यात्री ग्राहकको रोजाइमा परेको छ। यो स्कुटर ग्राहकहरुले ३०० भन्दा बढी बुकिङ गरेका छन्।

Vigo
GBIME
Tata

काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ गतेदेखि भएको नाडा अटो शोमा यात्री स्कुटर ३०० भन्दा बढी संख्यामा बुकिङ भएको उत्पादक कम्पनी सिप्रदी यात्रीले बताएको छ।

यात्री स्कुटर नाडा अटो शो सुरु हुनु अघिल्लो दिन मात्र सार्वजनिक गरिएको थियो।