बाढी पीडितलाई कालिका कन्स्ट्रक्सनको १ करोड १ लाख, विक्रम पाण्डेले जम्मा गरे कोषमा



बिजमाण्डू
२०८३ भदौ ११ गते १५:०८ | Aug 27, 2026
बाढी पीडितलाई कालिका कन्स्ट्रक्सनको १ करोड १ लाख, विक्रम पाण्डेले जम्मा गरे कोषमा


काठमाडौं। भोटेकोशी नदीका बाढी प्रभावितलाई कालिका कन्स्ट्रक्सनले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गरेका छन्।

उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा कृषि विकाष बैंकमा रहेको खातामा सहयोग रकम जम्मा गरेका हुन्।