सेबोन संचालकमा फेरिए आइक्यान प्रतिनिधि, वाग्लेको ठाउँमा हेमकुमार काफ्ले



बिजमाण्डू
२०८३ साउन २६ गते ११:०९ | Aug 11, 2026
सेबोन संचालकमा फेरिए आइक्यान प्रतिनिधि, वाग्लेको ठाउँमा हेमकुमार काफ्ले


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को संचालकमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट प्रतिनिधित्व फेरिएको छ।

Tata
GBIME

आइक्यानबाट सेबोनको संचालक समितिमा आनन्दराज शर्मा वाग्लेको ठाउँमा हेमकुमार काफ्लेलाई पठाइएको हो। वाग्ले आइक्यानको अध्यक्षमा निर्वाचित भएपछि प्रतिनिधि फेरिएको हो।

हेमकुमार काफ्ले अहिले आइक्यानको उपाध्यक्ष हुन। ७ सदस्यीय सेबोन संचालक समितिमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि र विज्ञ सदस्य अझै खाली छ।