माइतीघरमा इनिशाका लागि न्याय माग्दै प्रदर्शन (तस्विरहरु)



प्रवीण रानाभाट
२०८२ फागुन २९ गते १४:२४ | Mar 13, 2026
माइतीघरमा इनिशाका लागि न्याय माग्दै प्रदर्शन (तस्विरहरु)


सुर्खेतको वीरेन्द्रनगकी इनिशा विकको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंमा न्यायको माग गर्दै प्रदर्शन भएको छ।

Tata
GBIME

माइतीघरमा केहीदिन देखि विभिन्न समूहले इनिशाका लागि न्याय भन्दै प्रदर्शन गरिरहेका छन्।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ३ जना नाबालकलाई पक्राउ गरेर अनुसन्धान पनि गरिरहेको छ।


.