Students stage a protest demanding justice for 16-year-old Inisha BK in Kathmandu, Nepal, on March 13, 2026. The teenager from Surkhet was found unconscious in Janajagaran Community Forest on March 7 and later declared dead, while four teenage boys have been arrested on charges of involvement in the alleged rape and murder case.
सुर्खेतको वीरेन्द्रनगकी इनिशा विकको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंमा न्यायको माग गर्दै प्रदर्शन भएको छ।
माइतीघरमा केहीदिन देखि विभिन्न समूहले इनिशाका लागि न्याय भन्दै प्रदर्शन गरिरहेका छन्।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ३ जना नाबालकलाई पक्राउ गरेर अनुसन्धान पनि गरिरहेको छ।