रत्नपार्कमा राप्रपाको प्रदर्शन, ट्राफिक अस्तव्यस्त (तस्विरहरु)

प्रवीण रानाभाट
२०८२ जेठ १५ गते १७:३९ | May 29, 2025
रत्नपार्कमा राप्रपाको प्रदर्शन, ट्राफिक अस्तव्यस्त (तस्विरहरु)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजदेखि काठमाडौंमा प्रदर्शन सुरु गरेको छ। राजावादी दल राप्रपाले राज संस्थाको माग गर्दै प्रदर्शन गरेको हो।

Tata
GBIME

राजधानीका विभिन्न स्थानमा भेला भएका राप्रप कार्यकर्ता र नेताहरु रत्नपार्कमा भेला भएका थिए।

उनीहरुको प्रदर्शनका लागि आज काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो।