धरहरा चढ्नका लागि टिकट बुकिङ अनलाइनबाट, भुक्तानी आइएमई पेबाट

बिजमाण्डू
२०८१ माघ ४ गते १७:३७ | Jan 17, 2025
धरहरा चढ्नका लागि टिकट बुकिङ अनलाइनबाट, भुक्तानी आइएमई पेबाट

काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट आइएमई पे धरहरा भ्रमणका निम्ति अब टिकट भुक्तानी पार्टनर बनेको छ।

Tata
GBIME

धरहरा चढ्न चाहनेले धरहराको वेबसाइटमार्फत अनलाइन टिकट खरिद गर्न सक्नेछन्।

टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आइएमई पे छनोट गरी टिकट बुक गर्न सकिनेछ।