मौद्रिक नीति सञ्चालक समितिबाट पारित, ३ बजे गभर्नरले डाके पत्रकार सम्मेलन

बिजमाण्डू
२०८० साउन ७ गते १२:२४ | Jul 23, 2023
मौद्रिक नीति सञ्चालक समितिबाट पारित, ३ बजे गभर्नरले डाके पत्रकार सम्मेलन


काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज ३ बजे पत्रकार सम्मेलन डाकेका छन्।

Tata
GBIME
NLIC

मौद्रिक नीतिका सम्बन्धमा भन्दै उनले दरवारमार्गस्थित होटल याक एण्ड यतिमा पत्रकार सम्मेलन डाकेका हुन्।

राष्ट्र बैंकको सञ्चालक समितिले भर्खरै मौद्रिक नीति पारित गरेको छ। सञ्चालकहरु भने अझै बैठक हलमै छन्।