आयल निगमको असोज १२ मा विशेष साधरणसभा, चुक्ता पुँजी १९ अर्ब पुर्याउने

बिजमाण्डू
२०६९ भदौ २७ गते ००:०० | Sep 12, 2012

काठमाडौं । आयल निगमको पुँजी बढाउन असोज १२ गते विशेष साधारण सभा हुने भएको छ । निगमले अधिकृत पुँजी र जारी पुँजी वृद्धि गर्न साधारणसभा डाकेको जनाएको छ ।
अर्बोको कारोबार गर्ने निगमको अधिकृत पुँजी नौ करोड मात्रै हुँदा समस्या हुने भएको पुँजी बढाउने निर्णय गरेको थियो । दुई महिनाअघि बसेको निगम सञ्चालक समितिको बैठकले अधिकृत पुँजी १९ अर्ब पु¥याउने निर्णय गरेको थियो । वैठकले सरकारबाट लिएको ऋण सेयरमा परिणत गरेर पुँजी बढाउने निर्णय गरेको थियो ।

Tata
GBIME