कन्जुमर विकास बैंकका २० लाख कित्ता सेयर सूचीकृत, कन्जुमरको बजेन ‘ओपनिङ बेल’

बिजमाण्डू
२०६९ भदौ १८ गते ००:०० | Sep 3, 2012
कन्जुमर विकास बैंकका २० लाख कित्ता सेयर सूचीकृत, कन्जुमरको बजेन ‘ओपनिङ बेल’

काठमाडौं । बिजमाण्डू डटकमलाई स्रोतबाट प्राप्त समाचार मुक्तिनाथ विकास बैंकले सोमवार पुष्टि गरेको छ । मुक्तिनाथ विकास बैंकले सोमवार सञ्चालक समितिको बैठक अनुसार साढे २७ प्रतिशत नगद र साढे २२ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई दिएको हो । बिजमाण्डूले गत शुक्रवार नै मुक्तिनाथको निर्णय सम्वन्धी समाचार प्रकासित गरेको थियो ।
नेप्सेमा आइतवार मुक्तिनाथको प्रतिसेयर मूल्य २९ रुपैयाँ बढेको थियो भने सोमवार तीन रुपैयाँ बढेर कारोवार भयो । मुक्तिनाथको प्रतिकित्ता ३२५ रुपैयाँमा कारोवार भएको थियो । सोमवार नेपाल स्टकमा नेपाल कन्जुमर डेभलपमेण्ट बैंकको सेयर २० लाक कित्ता सेयर सूचीकृत भएको छ । सोमवार कम्पनीको सेयर सूचिकृत भए पनि नेपाल स्टकमा भने कुनै कारोवार (ओपनिङ बेल) भएन् ।

Tata
GBIME
Nepal Life