ग्यास व्यवसायीसँगको विवाद कायमै, सहमति जुटाउन आज वार्ता

बिजमाण्डू
२०६९ साउन २६ गते ००:०० | Aug 10, 2012
ग्यास व्यवसायीसँगको विवाद कायमै, सहमति जुटाउन आज वार्ता


काठमाडौं । आफुले खाईपाई आएको कमिसन बढाउनुपर्ने, राज्यले ग्यासको जनचेतनाको लागि एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएको ग्यास व्यवसायी र सरकारबीच आज दिउँसो वार्ता हुने भएको छ । यातायात बन्दका कारण शनिबारको वार्ता स्थगित गरेर आइतबार बस्ने सहमति भएको हो ।

Tata
GBIME