पचास करोड चुक्ता पूँजी भएका कम्पनीलार्इ आइपिओ जारी गर्न प्रोत्साहन, १० प्रतिशत आयकर छुट

बिजमाण्डू
२०७५ जेठ १५ गते १७:३४ | May 29, 2018

काठमाडौं।सरकारले पचास करोड रुपैयाँ चुक्ता पूँजी भएका कम्पनीलार्इ शेयर निष्काशनका लागि प्रोत्साहन गरेको छ।

Vigo
GBIME
Tata

अर्थमन्त्री डा.युवराज खतिवडाले मंगलबार प्रस्तुत गरिएको बजेटमा पचास करोड रुपैयाँ चुक्ता पूँजी भएका कम्पनीले शेयर निष्काशन गर्न चाहेमा तीन वर्षमा १० प्रतिशतसम्म आयकर छुट दिने उल्लेख छ।