काठमाडौं । युटीएलले बजार प्रवद्र्धनका लागि युटीएलको फोन सित्तैमा दिने योजना ल्याएको छ । युटीएलका ताररहित नयाँ र आर्कषक सेटमा २४ सय तिरेपछि २४ सयकै टकटाइम सितैमा पाइने योजना कम्पनीले ल्याएको हो । कम्पनीले महिनामा दुई सयका दरले १२ महिनासम्म उपलब्ध हुने जनाएको छ ।
