स्प्राइटको विराटनगरमा मेगाबिच पार्टी, केही दिनपछि नारायणगढमा

बिजमाण्डू
२०६९ साउन १० गते ००:०० | Jul 25, 2012

काठमाडौ । बोटर्लस नेपालको उत्पादन स्प्राइटको बजार प्रवद्र्धन गर्न ल्याएको ‘स्प्राइट बाटो क्लियर’ च्यालेन्जका विजेतालाई विराटनगरमा ‘मेगा बिच’ पार्टी आयोजना गरेको छ । यो योजनामा विजेता बनेका चारसय जना यो पार्टीमा सहभागी भएको कम्पनीले जनाएको छ । यो योजनामा सहभागी भएकाले सामसङ मोबाइलका साथै पार्टीमा समेत सहभागी हुन पाए । कम्पनीले यस्तै पार्टी अर्को साता नारायणगढमा गर्ने जनाएको छ ।

Tata
GBIME