दुर्गममा बैकिङको बढ्दो लोकप्रियता, प्रभुको मुस्ताङ शाखामा ८ सय ग्राहक

बिजमाण्डू
२०६९ साउन ९ गते ००:०० | Jul 24, 2012

काठमाडौ । प्रभु फाइनान्स कम्पनीको मुस्ताङको शाखामा ग्राहक ८ सय पुगेको जनाएको छ । मुलुककै सबैभन्दा कम जनसंख्या मुस्ताङमा छन् । जनसंख्या कम रहेको क्षेत्रमा ८ सय नियमित ग्राहक हुनुलाई कम्पनीले सफलता मानेको छ । फाइनान्सको यो शाखा माघमा सञ्चालनमा आएको हो । शाखाले होटेल र कृषि क्षेत्रमा सस्तो ब्याजमा ऋण लगानी गरेको जनाएको छ । यो शाखामा एटीएम समेत छ । फाइनान्सका अहिले ३७ शाखा छन्

Tata
GBIME