काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको नाफा २७ करोड ७९ लाख रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो चैतमा २५ करोड नाफा गरेको थियो । पुसमा बैंकको नाफा १६ करोड २२ लाख रुपैयाँ थियो ।
बैंकको प्रति सेयर आम्दानी २१.८८ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात १५.५४ गुणा छ । प्रति सेयर नेटवर्थ १५२.२२ रुपैयाँ छ । बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांस दिएको थियो ।
बैंकले यसपाली १ करोड ८५ लाख रुपैयाँ राइट व्याक गरेको छ भने १२ करोड ७० लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । बैंकको खुद ब्याज आम्दानी ६० करोड ८९ लाख रुपैयाँ गरेको छ ।
बैंकको कुल निक्षेप २४ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो चैतमा यो १९ अर्ब ६७ करोड रुपैयाँ थियो । कर्जा लगानी १९ अर्ब १५ करोड पुगेको छ । अघिल्लो चैतमा यो १६ अर्ब ५७ करोड रुपैयाँ थियो ।
यसैगरी जनता बैंक नेपालको नाफा ४ करोड ३७ लाखबाट वढेर १२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैंकको नाफामा आएको वृद्धिसँगै प्रति सेयर आम्दानी ८.३९ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २१.४६ गुणा छ । प्रति सेयर नेटवर्थ १०९.३२ रुपैयाँ छ । गत वर्ष सर्वसाधारणलाई सेयर वाँडेको बैंकले पहिलो पटक नै ३.६८ प्रतिशत नगद लाभांस दिएको थियो ।
नेपाल एसबिआइ बैंकले पनि नाफा उच्च अंकले वढाएको छ । बैंकको नाफा चालु वर्षको चैतमा ५४ करोड ९४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो चैतमा बैंकको नाफा ३१ करोड ९० लाख रुपैयाँ थियो ।
बैंकको प्रति सेयर आम्दानी ३१.१० रुपैयाँ छ । मूल्य आम्दानी अनुपात २७.०८ गुणा छ । प्रति सेयर नेटवर्थ १५९.०५ रुपैयाँ छ । बैंकले गत वर्ष लगानीकर्तालाई १२.५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांस दिएको थियो ।