होटल आनन्दमा कमर्सियल कम्प्लेक्स, रेष्टुरेण्टदेखि बैंकसम्मको सुविधा

बिजमाण्डू
२०६९ साउन ३ गते ००:०० | Jul 18, 2012
होटल आनन्दमा कमर्सियल कम्प्लेक्स, रेष्टुरेण्टदेखि बैंकसम्मको सुविधा


काठमाडौ । पोखरामा रहेको होटेल आनन्द होटलसहित कमर्सियल कम्प्लेक्स परिणत भएको छ । कम्प्लेक्सको नाम अब होटेल आनन्द भवन भएको छ । यसमा होटेल लिला सञ्चालनमा आउनेछ । त्यसैगरी यो भवनमा मोबाइल, सुनचाँदी, रेष्टुरेन्ट पनि रहनेछन् । कम्प्लेक्समा वित्तिय संस्था पनि राखिनेछ । यो कम्प्लेक्समा हिमाल रेमिट, वेस्र्टन युनियन, आईएमई पेमेन्ट सेन्टर, सुन पसल र रेष्टुरेन्ट रहने होटेलले जनाएको छ ।

Tata
GBIME