गिताञ्जली ज्वलर्सका गहना अन्तराष्ट्रिय संस्थाबाट प्रणाणित

बिजमाण्डू
२०६९ माघ २२ गते ००:०० | Feb 4, 2013
गिताञ्जली ज्वलर्सका गहना अन्तराष्ट्रिय संस्थाबाट प्रणाणित

काठमाडौं । काठमाडौंमा खुलेको गिताञ्जली ज्वलर्सका सबै गहनाहरु आइजिएल (इन्डिपेन्डेन्ट जर्मोलोजिकल ल्यावरोटिभ्स र आइजीआई इन्टरनेशनल जिमोलोजिकल इन्ष्ट्च्यिुट नामक अन्तराष्ट्रिय प्रमाण पत्रबाट प्रमाणित भएका छन् । गिताञ्जली ज्वलर्स एलजेडब्लु –लिडिङ ज्वेलर्स अफ द वल्र्डको  एक मात्र भारतीय सदस्य भएको र यसले हिराको गुणस्तर र मूल्यको सुनिश्चिता प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ ।
गिताञ्जली ज्वलर्सले नक्क्षत्र, अश्मी, परिनिता, संगिनी, निजाम, जिली, डि दमास आदी जस्ता प्रख्यात भारतीय ब्रण्डहरु भित्राउदै छ । गिताञ्जली  ज्वलर्सले आफ्नो शो रुमको उदघाटन अर्को एक भव्य कार्यक्रम राखी गर्ने भएको छ जसमा बलिउडको चर्चित सेलेब्रिटी र नेपालका चर्चित व्यक्तित्वहरु सम्मिलित हुने छन् । यो स्टोर शनिवर पनि खुल्ला रहने छ ।

Tata
GBIME
Nepal Life