अर्थसचिव सुवेदीलाई जनसेवाश्री विभुषण

बिजमाण्डू
२०६९ माघ १३ गते ००:०० | Jan 26, 2013

काठमाडौं । अर्थसचिव शान्तराज सुवेदी राष्ट्र र नेपाली जनताको हित एवं प्रतिष्ठा अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुरयाएबापत सुप्रबल जनसेवाश्रीद्धारा विभूषित भएका छन् । राष्ट्रपति निवासमा आयोजित समारोहमा अर्थसचिव सुवेदी विभुषित भएका हुन् । २०४९ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गर्नु भएका सचिव सुवेदी सरकारी सेवाको अधिकांश समय अर्थ मन्त्रालय र  यसअन्तरगत रही कार्य गरिसकेका छन् ।

Tata
GBIME
Nepal Life