काठमाडौं। तिहारले अहिले काठमाडौं उपत्यकासहित देशभरका गाउँ सहरलाई उल्लासपूर्ण बनाएको छ।
लक्ष्मीपूजामा घर घरमा दीपावली गरेसँगै जताततै झिलिमिली छ।
आज पनि काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजिएको छ। घरघरलाई झिलिमिली बत्तीले सजाउने यो क्रम भाइटीका र छठ पर्वसम्म चल्छ।
कीर्तिपुरबाट देखिएको दृश्य-