आजको विनिमय दर : घट्यो जापानी येन, चिनियाँ युआन र दक्षिण कोरियाली वोनको भाउ

बिजमाण्डू
२०८३ कात्तिक १८ गते ०६:४९ | Nov 4, 2026
आजको विनिमय दर : घट्यो जापानी येन, चिनियाँ युआन र दक्षिण कोरियाली वोनको भाउ
Photo: REUTERS/Dado Ruvic/Illustration


काठमाडौं। बुधबार जापानी येन, चिनियाँ युआन र दक्षिण कोरियाली वोनको भाउ घटेको छ।

GBIME
Tata

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज १० जापानी येनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ कायम भएको छ। मंगलबार १० जापानी येनको खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ थियो।

यस्तै, १ चिनियाँ युआनको खरिददर आज २२.६८ रुपैयाँ र बिक्रीदर २२.७७ रुपैयाँ छ। मंगलबार यसको खरिददर २२.८० रुपैयाँ र बिक्रीदर २२.८९ रुपैयाँ थियो।

दक्षिण कोरियाली वोनको भाउ पनि घटेको छ। आज १०० वोनको खरिददर ११.२५ रुपैयाँ र बिक्रीदर ११.३० रुपैयाँ छ। मंगलबार यसको खरिददर ११.२९ रुपैयाँ र बिक्रीदर ११.३४ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर११५१.२९१५१.५५१५१.८९१५२.१५
युरोपियन युरो११६९.१९१७०.०११६९.८६१७०.६८
बेलायती पाउण्ड स्टर्लिङ१२०२.८९२०३.४१२०३.६९२०४.२२
स्वीस फ्रयांक११८४.८३१८४.६०१८५.५६१८५.३३
अष्ट्रेलियन डलर११०५.५०१०६.४०१०५.९२१०६.८२
क्यानेडियन डलर११०८.२६१०८.५११०८.६९१०८.९४
सिंगापुर डलर१११८.११११८.५३११८.५८११९.००
जापानी येन१०९.५६९.५९९.६०९.६३
चिनियाँ युआन१२२.६८२२.८०२२.७७२२.८९
साउदी अरेबियन रियाल१४०.३१४०.३८४०.४७४०.५४
कतारी रियाल१४१.४९४१.५८४१.६६४१.७४
थाइ भाट१४.४८४.४९४.५०४.५१
यूएई दिराम१४१.१९४१.२६४१.३५४१.४२
मलेसियन रिंगिट१३७.११३७.२३३७.२६३७.३८
साउथ कोरियन वोन१००११.२५११.२९११.३०११.३४
स्वीडिश क्रोनर११५.४४१५.५५१५.५०१५.६१
डेनिस क्रोनर१२२.६४२२.७५२२.७३२२.८४
हङकङ डलर११९.२८१९.३११९.३६१९.३९
कुवेती दिनार१४९१.१२४९१.८१४९३.०७४९३.७५
बहराइन दिनार१४०१.०३४०१.४६४०२.६२४०३.०५
ओमानी रियाल१३९२.९५३९३.६२३९४.५०३९५.१८
स्रोत : नेपाल राष्ट्र बैंक