दूरसञ्चार प्राधिकरणले उपलब्ध गरायो स्याटेलाइट फोन, नुवाकोट र रसुवामा पठाइयो १०/१० थान



बिजमाण्डू
२०८३ भदौ १४ गते १२:३४ | Aug 30, 2026
दूरसञ्चार प्राधिकरणले उपलब्ध गरायो स्याटेलाइट फोन, नुवाकोट र रसुवामा पठाइयो १०/१० थान


काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा र नुवाकोटमा १०/१० थान स्याटेलाइट फोन पठाएको छ।

Vigo
GBIME
Tata

ती दुई जिल्लामा बाढीले फोन र विद्युत आपूर्ति प्रभावित भइ उद्धार र राहत कार्य सुस्त भइरहँदा प्राधिकरणले स्याटेलाइट फोन फोन पठाएको हो।

प्राधिकरणलाई स्याटेलाइट फोन नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको हो। स्याटेलाइट फोनका कारण उद्धार र राहत कार्यमा सहयोग पुग्ने प्राधिकरणको विश्वास छ।