जनैपूर्णिमामा कुम्भेश्वरमा मेला, दर्शनार्थीको घुइँचो



सुशील श्रेष्ठ
२०८३ भदौ १२ गते १५:२९ | Aug 28, 2026
जनैपूर्णिमामा कुम्भेश्वरमा मेला, दर्शनार्थीको घुइँचो


काठमाडौं । ललितपुरको कुम्भेश्वरमा आज मेला लागेको छ। बंगलामुखी मन्दिर समेत रहेको कुम्भेश्वर मन्दिर परिसमा जनैपूर्णमाका दिन भक्तजनको भिड लाग्ने गरेको छ।

Vigo
GBIME
Tata

आज भक्तजनले कुम्भेश्वर पोखरीमा स्नान गरेर कुम्भेवर महादेजको पूजा गर्ने गर्छन्। अरु मेला मन्दिरमा राखिने कुम्भेश्वर महादेवको मूर्तिलाई जनैपूर्णिमको एक रात अघि निकालेर पोखरीमा राख्ने गरिन्छ।