थप उद्धार सामग्रीसहित सुरक्षा टोली बाढी प्रभावित क्षेत्रमा, विमानस्थलमा गरियो ब्रिफिङ



बिजमाण्डू
२०८३ भदौ १० गते १५:५४ | Aug 26, 2026
थप उद्धार सामग्रीसहित सुरक्षा टोली बाढी प्रभावित क्षेत्रमा, विमानस्थलमा गरियो ब्रिफिङ


काठमाडौं । सरकारले भोटेकोशीमा आएको बाढी पछि प्रभावित क्षेत्रमा थप उद्धार सामाग्री सहित सुरक्षा टोली परिचालन गरेको छ।

Vigo
GBIME
Tata

गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का टोलीलाई उद्धार तथा राहत कार्यका सम्बन्धमा आवश्यक निर्देशनसहित ब्रिफिङ गरेका थिए।

गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच आवश्यक समन्वय र तीव्र परिचालनमा जोड दिएका थिए।