बाढी पछि चिनियाँ राष्ट्रपति सी चिनफिङको निर्देशन : उद्धार र राहतमा खट्नु



बिजमाण्डू
२०८३ भदौ १० गते १५:०७ | Aug 26, 2026
बाढी पछि चिनियाँ राष्ट्रपति सी चिनफिङको निर्देशन : उद्धार र राहतमा खट्नु


काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आज केरुङ-रसुवा क्षेत्रमा आएको बाढी प्रति दु:ख जनाएका छन्। आज बिहान आएको बाढीले चीन र नेपाल दुवै तर्फ क्षति पुगेको छ।

Vigo
GBIME
Tata

चिनफिङले सम्बन्धित अधिकारीहरुलाई राहत र उद्धारकार्यमा खटिन निर्देशन दिएका छन्।

केरङ-रसुवा क्षेत्रको भन्सार र बजार बाढीले बगाएको छ। धेरै संख्यामा मानवीय क्षति भएको अनुमान गरिएको छ।