रसुवा बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक



बिजमाण्डू
२०८३ भदौ १० गते १२:०६ | Aug 26, 2026
रसुवा बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। उनले आज दिउँसो १२:३० बजेका लागि बैठक बोलाएका हुन्।

Vigo
GBIME
Tata

रसुवा बाढी पछिको अवस्था र खोज उद्धारबारे निर्णय गर्न शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको हो। बै

ठक अघि शाहले सुरक्षा निकायको ब्रिफिङ लिएका थिए।