बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि मोहम्मद जयन्तीको सार्वजनिक बिदा



बिजमाण्डू
२०८३ भदौ ९ गते १५:३८ | Aug 25, 2026
बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि मोहम्मद जयन्तीको सार्वजनिक बिदा


काठमाडौं। सरकारले बुधबार मोहम्मद जयन्तीका अवसरमा  मुस्लिम धर्मावलम्बीहरूको लागि मात्र सार्वजनिक बिदा दिने भएको छ।

Vigo
GBIME
Tata

गृह मन्त्रालयले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै मुस्लिम धर्मावलम्बीहरूको लागि मात्र सार्वजनिक बिदा भएको जानकारी दिइएको हो।

मुस्लिम आयोगको सिफारिसमा गृह मन्त्रालयले बिदा दिइने गरेको छ। राजपत्रमा नै मुस्लिम धर्मावलम्बीहरूको लागि मात्र बिदा दिने व्यवस्था गरिएको थियो।