एनसेलको सेयर खरिद बिक्री सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय



बिजमाण्डू
२०८३ साउन २६ गते १६:५८ | Aug 11, 2026
एनसेलको सेयर खरिद बिक्री सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय


काठमाडौं। सरकारले एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।

Tata
GBIME

मंगलबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिक गरेको हो। शर्माको नेतृत्वमा गठित समितिले २०८० माघमा सरकारलाई प्रतिवेदन बुझाएको थियो।