माइतीघरमा लघुवित्त पीडितहरु सामुहिक आमरण अनसनमा (तस्विरहरु)



सुशील श्रेष्ठ
२०८३ साउन १२ गते ११:५६ | Jul 28, 2026
माइतीघरमा लघुवित्त पीडितहरु सामुहिक आमरण अनसनमा (तस्विरहरु)


काठमाडौं । काठमाडौं आएका लघुवित्त पीडितहरु माइतीघर मण्डल परिसरमा सामुहिक आमरण अनसनमा बसेका छन्।

Tata
GBIME

विभिन्न जिल्लाबाट राजधानी आएका उनीहरले सरकारसँग पटकपटक गरेको सहमति कार्यान्वयन नभएको भन्दै गुनासो गरेका छन्।

उनीहरुले माग पूरा नभएसम्म अनसन नत्याग्ने चेतावनी दिएका छन्।