डेढ महिनापछि संसदमा पुगेका बालेन २० मिनेट बैठकमा बसेर निस्किए (तस्विरहरु)



बिजमाण्डू
२०८३ असार ३० गते १४:५२ | Jul 14, 2026
डेढ महिनापछि संसदमा पुगेका बालेन २० मिनेट बैठकमा बसेर निस्किए (तस्विरहरु)


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह आज डेढ महिनापछि प्रतिनिधि सभाको बैठकमा उपस्थित भए। उनी करिब २० मिनेट बैठकमा बसेर बाहिरिएका छन्।

Tata
GBIME
Nepal Life

संचारगृहको गेटमा गाडी पार्किङ गराएर सरकारले आतंक मच्चाएको भन्दै चर्को आलोचना भइरहँदा प्रधानमन्त्री बालेन मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै बैठकमा उपस्थित भएका थिए।

बालेन पछिल्लो पटक जेठ १७ गते संसद् बैठकमा उपस्थित भएका थिए। २० मिनेट बसेर उनी लामिछानेसँगै बाहिरिएका थिए।