‘सुस्ता बचाउ’ भन्दै राजधानीमा प्रदर्शन, नागरिकता र लालपुर्जा वितरण गर्न माग



सुशील श्रेष्ठ
२०८३ असार १६ गते १४:३७ | Jun 30, 2026
‘सुस्ता बचाउ’ भन्दै राजधानीमा प्रदर्शन, नागरिकता र लालपुर्जा वितरण गर्न माग

काठमाडौं । नेपालको भूमि तथा सीमामाथिको अतिक्रमण तत्काल रोक्न र प्रभावकारी कूटनीतिक पहल गर्न माग राख्दै आज काठमाडौंमा प्रदर्शन गरिएको छ।

Tata
GBIME
Nepal Life

सुस्ता क्षेत्रमा देखिएको समस्या समाधान गर्न र सुस्ताबासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउन पनि उनीहरुले माग गरेका छन्।

भोगचलनमा रहेको जग्गाको नापजाँच गरेर लालपुर्जा वितरण गर्न लगायतको माग राखेर सुस्ता बचाउ अभियानले माइतीघरमा धर्ना समेत दिएको थियो।