संसदमा श्रम संस्कृतिका सांसदको नाराबाजी, कारबाही गरेर देखाउन हर्क साम्पाङको चुनौती (तस्विरहरु)

प्रवीण रानाभाट
२०८३ जेठ २७ गते १७:४३ | Jun 10, 2026
संसदमा श्रम संस्कृतिका सांसदको नाराबाजी, कारबाही गरेर देखाउन हर्क साम्पाङको चुनौती (तस्विरहरु)

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक अवरुद्ध गरेको छ। सभामुखको कामकारबाही प्रति असन्तुष्टी जनाउँदै पार्टीका सांसदहरुले बैठक अवरुद्ध गरेको हो।

Tata
GBIME
Nepal Life

पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरुले रोस्टम घेराउ गरेर नाराबाजी गरिरहेका छन्।

साम्पाङले प्रधामन्त्रीलाई बोलाउन नसकेको भन्दै सभामुखलाई आफूहरुलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन्।