सिठ्ठी बजाउँदै माइतीघरदेखि बानेश्वरसम्म सुकुम्बासी र अभियन्ताको मार्चपास (तस्विरहरु)

सुशील श्रेष्ठ
२०८३ जेठ १५ गते १४:४० | May 29, 2026
सिठ्ठी बजाउँदै माइतीघरदेखि बानेश्वरसम्म सुकुम्बासी र अभियन्ताको मार्चपास (तस्विरहरु)


काठमाडौं । गणतन्त्र दिवसको दिन पारेर सुकुम्बासी र नागरिक अभियन्ताहरुले आज राजधानीमा प्रदर्शन गरेका छन्।

Vigo
GBIME
Tata

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, बृहत् नागरिक आन्दोलन, जेन जेड मुभमेन्ट अलायन्स लगायत संघसंस्थाको संयुक्त आयोजनामा प्रदर्शन भएको हो।

माइतीघरदेखि बानेश्वरसम्म जुलुस निकालेका उनीहरुले राज्यले सुकुम्बासी व्यवस्थापनको नाममा राज्यले दमन गरेको भन्दै नाराबाजी गरेका थिए।