नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि मतदान सुरु

बिजमाण्डू
२०८३ जेठ ८ गते १५:२० | May 22, 2026
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि मतदान सुरु


 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष चयनका लागि मतदान सुरु भएको छ।

Vigo
GBIME
Tata

महासंघका एशोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डे समूहबाट रामचन्द्र संघई वरिष्ठ उपाध्यक्षका लागि उम्मेवार छन्। त्यस्तै, महासंघका अध्यक्ष अन्जन श्रेष्ठको समर्थन सुरकृष्ण वैद्य छन्।

हेमराज ढकालले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी फिर्ता लिँदै रामचन्द्र संघईलाई समर्थन गरेपछि एनएनसीसीआईको यो प्रतिस्पर्धा थप रोमाञ्चित बनेको छ।

त्यस्तै, कोषाध्यक्ष पदका लागि पनि मतदान हुँदैछ। कोषाध्यक्षमा अम्बिका पौडेल र मनिशलाल प्रधान आकांक्षी छन्।