बालुवाटारमा ह्याण्डिक्राफ्ट एक्स्पो, नेपालमै उत्पादित सामाग्री प्रदर्शनीमा (तस्विरहरु)

प्रवीण रानाभाट
२०८३ जेठ ८ गते १४:५१ | May 22, 2026
बालुवाटारमा ह्याण्डिक्राफ्ट एक्स्पो, नेपालमै उत्पादित सामाग्री प्रदर्शनीमा (तस्विरहरु)


काठमाडौं । नेपाल ह्याण्डिक्राफ्ट एक्स्पो एण्ड कल्चर शो २०२६ सुरु भएको छ।

Vigo
GBIME
Tata

काठमाडौंको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेटमा आजदेखि सुरु भइको एक्सपो जेठ १० गते सम्म संचालन हुनेछ।

एक्स्पोमा बाजुरा देखि तराईका विभिन्न जिल्लमा उत्पादित वस्तुहरु छन्। आयोजकका अनुसार एक्स्पोमा ६० भन्दा बढी नेपाल मै उत्पादन भएका वस्तुहरु प्रदर्शनी राखिएको छ।