बल्खु र वंशीघाटमा पनि चल्यो डोजर, बस्ती हटाइएपछि बाँकी अब भग्नावशेष मात्र (तस्विरहरु)

प्रवीण रानाभाट
२०८३ बैशाख १८ गते १४:११ | May 1, 2026
बल्खु र वंशीघाटमा पनि चल्यो डोजर, बस्ती हटाइएपछि बाँकी अब भग्नावशेष मात्र (तस्विरहरु)

काठमाडौं । सरकारले आजबाट उपत्यकाका नदी किनारसँगै रहेको अतिक्रमित क्षेत्रमा डोजर चलाउन सुरु गरेको छ।

Tata
GBIME

टेकुको वंशीघाट र बल्खु क्षेत्रको सुकुम्बासी क्षेत्रमा बिहानैदेखि डोजर चलेको छ। बल्खुको सुकुम्बासी क्षेत्रमा डोजर चलाए पछि वंशीघाट क्षेत्रका घरटहरा भत्काइएका हुन्।