मनोहरा खोला किनारको सुकुम्बासी बस्ती भत्काइए पछि खण्डहर बनेको क्षेत्रको दृश्य



प्रवीण रानाभाट
२०८३ बैशाख १७ गते १४:३३ | Apr 30, 2026
मनोहरा खोला किनारको सुकुम्बासी बस्ती भत्काइए पछि खण्डहर बनेको क्षेत्रको दृश्य


काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रहेका सुकुम्बासी बस्ती हटाउने कार्यलाई तिव्रता दिएको छ। थापाथलीबाट सुरु भएको अभियान देशभर संचालन गर्ने तयारी सरकारको छ।

Tata
GBIME

सरकारले भक्तपुर र काठमाडौंको सीमामा रहेको मनोहरा खोला किनारको सुकुम्बासी बस्ती पनि भत्काएको छ। अहिले सो क्षेत्र खण्डहर जस्तो बनेको छ।

त्यहाँ बस्दै आएकाहरु घर टहरा भत्काइएपछि सामान खोज्न पुगिरहेका छन्। कोही भने सोही क्षेत्र वरिपरि बसिरहेका छन्।