खोला किनार खाली गराउँदै सुकुम्बासी बस्तीमा डोजर, (हेर्नुस् ड्रोन क्यामराका १० तस्बिरमा)

बिजमाण्डू
२०८३ बैशाख १२ गते ११:५६ | Apr 25, 2026
खोला किनार खाली गराउँदै सुकुम्बासी बस्तीमा डोजर, (हेर्नुस् ड्रोन क्यामराका १० तस्बिरमा)


काठमाडौं। पूर्वसूचना दिएर बस्तीमा पुगेको सरकारी डोजरले काठमाडौंको थापाथली क्षेत्रमा बागमती किनार खाली गराइरहेको छ। सुकुम्बासी परिवारहरु डेरा सरिरहेका छन्।

Vigo
GBIME
Tata

बस्तीमा प्रहरी र महानगरका नगर रक्षकले सुकुम्बासीलाई सामान सार्न सघाइरहेका छन्। शनिबार बिहानदेखि तीन डोजर परिचालन गरेर घरटहरा भत्काउने काम भइरहेको छ। कतिपय सुकुम्बासी परिवारले सामान सारिसकेका छैनन्, असरल्ल सामानसहित सार्न लैजाने गाडी पर्खिरहेका छन्।