लगनखेलमा बुंगद्य:को न्हंव, तस्विरमा रातो मछिन्द्रनाथको महास्नान



प्रवीण रानाभाट
२०८२ चैत्र २० गते १९:०९ | Apr 3, 2026
लगनखेलमा बुंगद्य:को न्हंव, तस्विरमा रातो मछिन्द्रनाथको महास्नान


काठमाडौं । वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को न्हंव (महास्नान) सम्पन्न भएको छ। 

Tata
GBIME

आज त बहा: स्थित मन्दिरबाट रातो मछिन्द्रनाथलाई खटमा राखेर लगनखेल पुर्‍याएर महास्नान गरिएको हो। हरेक वर्ष ल्हुति पुन्हीको भोलिपल्ट वैशाख शुक्ल प्रतिपदाका दिन लगनखेलमा मूर्तिको महास्नान गर्ने गरिन्छ।

महास्नानको बेलामा पाटनकी जीवित देवी कुमारीको समेत उपस्थिति हुने गर्छ।