ओली पक्राउ परेपछि दोस्रो दिन ड्रोनबाट यस्तो देखियो बबरमहल क्षेत्रमा एमालेको प्रदर्शन

बिजमाण्डू
२०८२ चैत्र १५ गते १४:१० | Mar 29, 2026
ओली पक्राउ परेपछि दोस्रो दिन ड्रोनबाट यस्तो देखियो बबरमहल क्षेत्रमा एमालेको प्रदर्शन


काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा बबरमहल क्षेत्रमा विरोध प्रदर्शन भएको छ।

Vigo
GBIME
Tata

अध्यक्ष ओली प्रकाउ परेको दोस्रो दिन पार्टीका कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

शनिबार कार्यकर्ताहरूले बबरमहल क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए भने आज प्रदर्शनमा उत्रिएका एमालेका कार्यकर्ताहरूले नाराबाजी मात्र गरिरहेका छन्।