अभिमुखिकरणका लागि पुग्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरु (तस्विरहरु)



सुशील श्रेष्ठ
२०८२ चैत्र ३ गते १०:३६ | Mar 17, 2026
अभिमुखिकरणका लागि पुग्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरु (तस्विरहरु)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदका लागि आज अभिमुखिकरण कार्यक्रम राखिएको छ।

Tata
GBIME
Nepal Life

अभिमुखिकरण कार्यक्रम आज र भोलि ग्वार्कोस्थित एक होटलमा हुँदैछ। आवासीय कार्यक्रममा सहभागी हुन नवनिर्वाचित सांसदहरु होटल पुगिरहेका छन्।

यो कार्यक्रममा पार्टीबाट सांसदहरुलाई पार्टीको वाचापत्र, सरकार गठन, संसदीय प्रणाली लगायतका विषयमा प्रशिक्षण दिइनेछ।