काठमाडौं। सिन्धुपाल्चोकमा पनि बिहानैदेखि मतदान जारी छ। यहाँका २ वटा निर्वाचन क्षेत्रका मतदान केन्द्रहरुमा मतदान जारी छ।
निर्वाचन क्षेत्र नम्बर २ इन्द्रावती वडा ४ गाविस भवनमा पनि मतदान जारी छ।

यो क्षेत्रबाट नेकपा एमालेबाट शेरबहादुर तामाङ, नेपाली कांग्रेसबाट वंशलाल तामाङ, नेपाली कम्युनिष्ट पार्टीबाट युवराज श्रेष्ठ, रास्वपाबाट झलककुमार श्रेष्ठ लगायत १८ जना प्रतिस्पर्धामा छन्।








तस्विरहरु : नेत्र तामाङ/बिजमाण्डू









