जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभामा देखिएको लहर, ड्रोनबाट देखिएको दृश्य

प्रवीण रानाभाट
२०८२ फागुन ६ गते १६:५८ | Feb 18, 2026
जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभामा देखिएको लहर, ड्रोनबाट देखिएको दृश्य

काठमाडौं । नेपाली कांग्रेसले जनकपुरमा प्रतिज्ञा सभा गरिरहेको छ। सभामा कांग्रेस सभापति गगन थापाले प्रतिज्ञा पत्र सार्वजनिक गरेका थिए।

Vigo
GBIME
Tata

आजको सभामा सहभागी हुन ठूलो संख्यामा मधेशबाट मानिसहरु जनकपुर पुगेका छन्।