एनएसीको अन्तर्राष्ट्रिय गन्तव्य थपिंदै, चीनको ग्वाङझाउमा मंसिर १४ देखि नियमित व्यावसायिक उडान

बिजमाण्डू
२०८२ कात्तिक १६ गते १५:४२ | Nov 2, 2025
एनएसीको अन्तर्राष्ट्रिय गन्तव्य थपिंदै, चीनको ग्वाङझाउमा मंसिर १४ देखि नियमित व्यावसायिक उडान

काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले मंसिर १४ गतेदेखि चीनको ग्वाङझाउमा नियमित व्यावसायिक उडान गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

एनएसीले काठमाडौं-ग्वाङझाउ-काठमाडौं सेक्टरमा साताको तीन उडान गर्ने भएको हो।

एनएसीले सातामा बुधबार, शुक्रबार र आइतबार उडान गर्ने तालिका सार्वजनिक गरी टिकट बुकिङ खुलाएको छ।